नेविसंघ लज्जास्पद रूपमा कमजोर, गुटबन्दीकै कारण यस्तो भयो : संस्थापक अध्यक्ष विपिन कोइराला
काठमाडौं: नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले नेविसंघ इतिहासमै कमजोर सावित भएको बताएका छन्। नेपाली कांग्रेसमा भएको गुटबन्दीकै कारण विद्यार्थी संगठन पनि कमजोर भएको उनको आरोप थियो। 'कांग्रेसमा अहिले गुट उपगुट छ। नेविसंघ इतिहासमै कमजोर भयो। यो गुट उपगुटको रिफ्लेक्सन हो', कोइरालाले भने, 'यसलाई पार्टी नेतृत्वले मिलाएर लैजान सक्नुपर्छ।… https://ift.tt/2qJJgQW
Post a Comment
Thanks.