
काठमाडौं : इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत आज नेपाली खेलाडी समावेश रहेको दिल्ली डेयरडेभिल्सले किंग्स-११ पञ्जावसँग खेल्दैछ। गौतम गम्भिरको कप्तानीमा रहेको दिल्लीको प्लेइङ ११ मा नेपाली खेलाडी सन्दीप लामिछाने अटाएनन्। एक खेलमा चार विदेशी खेल्न पाउने प्रावधान अनुसार दिल्लीको टिममा क्रिस मोरिस, कोलिन मनरो, ड्यानिएल क्रिस्टियन र ट्रेन्ट बोल्ट प्लेइङ… https://ift.tt/2HklOSs
Post a Comment
Thanks.