स्वास्थ्यमा अनियमितताको चाङ
काठमाडौं : स्वास्थ्य क्षेत्रमा करौडौं गायव पार्नेदेखि कर नतिर्नेसम्मको अनियमितता देखिएको छ। हालै सार्वजानिक महालेखापरीक्षकको प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा गुणस्तरहीन सामान खरिद, कानुन विपरित खरिद र कार्यक्रम विपरित खर्च भएको देखाएको छ। प्रतिवेदनको अनुसार उपकरण खरिद, औषधि खरिद लगायत अन्य विषयमा अनियमितताका चाङ छ। म्याद नाघेका औषधि यो वर्ष १९ कार्यालयमा… https://ift.tt/2qDHRv8
Post a Comment
Thanks.