
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले विभागीय मन्त्रालयको जिम्मेवारी सम्हालेको सोमवार ५० दिन पूरा भएको छ। गृहमन्त्री भएदेखि प्रहरीको मेसमा खाना खानेदेखि विमानस्थल भ्रमण गरेर मन्त्री थापा चर्चामा रहिरहे। ५० दिनमा गृहमन्त्रीले के के काम गरे त? गृहमन्त्रीले गत चैत १९ गते ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र… https://ift.tt/2EQIXZy
Post a Comment
Thanks.