चीनको हैनानमा बोआओ फोरम शुरु: प्रधानमन्त्री ओली छुटेपछि नेपालको सहभागिता शून्य
काठमाडौं: भारतको राजकीय भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै छन्। स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री चीन जाने गरी परराष्ट्र मन्त्रालयले तयारी गरेको थियो। तर, प्रधानमन्त्री ओली चीन नजाने भएका छन्। नेपाललाई चीनको हैनानमा आयोजना हुने एसियाका लागि बोआओ फोरम (बोआओ फोरम फर एसिया)का लागि निम्तो आए पनि अन्तिम समयसम्म आइपुग्दा नेपालले प्रतिनिधिको… https://ift.tt/2H4Qaub
Post a Comment
Thanks.