ओलीको भारत भ्रमणले उकालो लाग्यो शेयर बजार: एकैदिन करिब अर्बको कारोबार
काठमाडौं: शेयर बजार ५१.६५ अंकसम्म पुगेर ४४.२६ अंकमा बन्द भएको छ। सुरुबाटै बढेको शेयर बजार पछि केही करेक्सन भएको थियो। तर फेरि उक्लिएको बजारले करिब ५२ अंकसम्म छोयो। दुई वटा हल्लाले आज शेयर बजारलाई प्रभावित गरेको छ। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गएर सम्बन्ध सुधार गरेको र त्यसले मारवाडी… https://ift.tt/2HmnZ80
Post a Comment
Thanks.