
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँग काठमाडौंदेखि भारतसम्म रेल गुडाउने र सगरमाथाको देशलाई समुद्रसँग जोड्ने सहमति भएको बताएका छन्। शनिबार हैदराबाद हाउसमा दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तापछि संयुक्त सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले इनल्यान्ड वाटर ब्रिज निर्माणमा सहयोगको सहमति भएको बताएका हुन्। मोदीले भने, 'नेपाललाई समुद्रसम्म एक्स्ट्रा… https://ift.tt/2GJ6Vf2
Post a Comment
Thanks.