
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संविधान कार्यान्वयनसँगै आर्थिक विकासको दिशामा अगाडि बढेको भन्दै छिमेकीको साथ आवश्यक भएको बताएका छन्। भारतको तीन दिने राजकीय भ्रमणका क्रममा दिल्लीमा भारतीय प्रधानमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले नेपालको विकासका लागि छिमेकीको साथ सहयोग र साझेदारीको आवश्यकता रहेको बताए। प्रधानमन्त्री ओलीले नेपालको जलविद्युत… https://ift.tt/2qg5oSC
Post a Comment
Thanks.