
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगत्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोले आन्दोलनको चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध सुधार गरेको बताउँदै महतोले पहिलोपोस्टसँग भने, ‘प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै संसदमा संविधान संशोधन गर्ने वाचा गरेका थिए। सोही सन्देश भारतलाई पनि… https://ift.tt/2HaQUON
Post a Comment
Thanks.