
काठमाडौं: नयाँ बसपार्क क्षेत्रका होटेल तथा रेष्टुरेष्टमा प्रहरीले छापा मारेको छ। आइतवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले छापा मारेको हो।  प्रहरीले होटेल तथा रेष्टुरेष्टमा शंकास्पद गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ परेकामध्ये ३२ जनालाई सामान्य सोधपुछपछि अभिभावकको जिम्मा लगाइएको… https://ift.tt/2GNnQJL
 
Post a Comment
Thanks.