
काठमाडौँ : ३३ किलो सुन प्रकरणमा छानबिन गरिरहेको समितिले एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ मकवानपुर जिल्लाका प्रहरी प्रमुखका रुपमा कार्यरत खनाललाई नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले जानकारी दियो। गृह मन्त्रालयबाट गठित समितिले मंगलबार खनालसँग बयान समेत लिएको थियो। बयानलगत्तै उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयको एक नम्बर गणमा… https://ift.tt/2qVJdSU
Post a Comment
Thanks.