प्रेमिका फकाउन आमालाई ब्ल्याक मेल!
काठमाडौँ : 'आमा मलाई अपहरण गरेका छन्। पचास हजार रुपैयाँ चाँडै पठाइदिनु होला,' आफ्नो छोराको आवाज सुनेपछि मेनुका कार्की (नाम परिवर्तन) होस नै उड्यो। के गर्ने होला कसो गर्ने केही सोच्न सकिनन्। सिन्धुली घर भएर कामको सिलसिलामा काठमाडौँ बस्दै आएका कार्की परिवारमा यो फोन कलले ठूलो समस्या निम्त्यो। फेरि केही… https://ift.tt/2HpZBBr
Post a Comment
Thanks.