हिमालय रोडिजको दोस्रो संस्करण घोषणा
काठमाडौं: ‘हिमालय रोडिज’को दोस्रो संस्करण सुरु हुने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रम घोषणा गरिएको हो। निर्देशक अमनप्रताप अधिकारीले १८ श्रृङ्खलासहितमो दोस्रो भागको अडिसन सुरु गरेको बताए। यसपटक ‘वाइल्ड वाइल्ड वेस्ट’ थिमका साथ प्रतियोगिता आयोजना हुँदैछ। जसका लागि अडिसनसमेत आह्वान भइसक्यो। अप्रिल २० मा इटहरीबाट सुरु हुने… https://ift.tt/2IBHRTS

Post a Comment
Thanks.