नेपालमा लगानी बढाउन जापान इच्छुक
काठमाडौंः जापान सरकारले नेपालमा खानेपानी तथा सरसफाईको क्षेत्रमा लगानी बढाउन इच्छुक देखिएको छ। सोमबार सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरसँग भेट गर्दै नेपालका लागि जापानका राजदूत मासासी ओगावाले नेपालमा लगानी बढाउन जापान सरकार इच्छुक रहेको बताएका हुन्। भेटवार्तामा उनीहरूबिच खानेपानी तथा सरसफाइका क्षेत्रमा आपसी सहकार्य… https://ift.tt/2qgSo0d
Post a Comment
Thanks.