कुलबहादुर गुरुङको चार बुँदे सुझाव: बीपीको विचार छाडी सत्तामात्र ताक्दा कांग्रेसको यो हालत
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीले बीपीको विचार र चिन्ता छाडेकाले कांग्रेसको हालत यस्तो भएको बताएका छन्। आज पार्टी मुख्यालय सानेपा पार्टीको केन्द्रीय समितिलाई पार्टी हारको कारणबारे आफ्नो विचार प्रस्तुत गर्दै गुरुङले उक्त भनाइ राखेका हुन्। ‘अहिले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालिन नीति र सिद्धान्त एवम् राजनेता वीपी कोइरालाले… https://ift.tt/2vFqUqe
Post a Comment
Thanks.