
काठमाडौँ : कार्यकर्ता उग्ररुपमा प्रस्तुत भएपछि वाम एकता दिवसको कार्यक्रममा राखिएको मुख्य ब्यानर झिकिएको छ। ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले ब्यानरमा मार्क्स र लेनिनको फोटो नदेखिएपछि नाराबाजीमा उत्रेका थिए। विरोधका कारण ब्यानर नै निकालिएको हो। १२ बजे सुरु हुने भने पनि १:१५ हुँदासम्म कार्यक्रम सुरु भएको छैन। लेनिन जयन्ती तथा कम्युनिस्ट… https://ift.tt/2HQJ0rD
Post a Comment
Thanks.