'बेबी आइ लभ यु'को कभर भिडियो र गीतको नतिजा घोषणा
काठमाडौं: फिल्म 'बेबी आइ लभ यु'को ट्रेलर सार्वजनिक भएको छ। विहीबार काठमाडौंमा कार्यक्रम आयोजनागरी ट्रेलर रिलिजसँगै फिल्मको कभर गीत र भिडियो प्रतियोगिताको विजेता घोषणा पनि गरियो। फिल्मको गीत 'कान्छी मायालु'को कभर भिडियो आह्वान गरिएको थियो। जसको लागि बिटुडी डान्सिङ ग्रुप विजेता घोषित भयो। समुहलाई एक लाख नगद पुरस्कारको चेक हस्तान्तरण… https://ift.tt/2qIHekf

Post a Comment
Thanks.