मैले देखेको दरबार अंग्रेजीमा
काठमाडौं: राजाका पूर्व सैनिक सचिव विवेककुमार शाहको पुस्तक 'मैले देखेको दरबार'को अङ्ग्रेजी संस्करण ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ बजारमा आएको छ। सन् २०१० प्रकाशित किताबको चर्चा चुलिएपछि अंग्रेजी संस्करण बजारमा ल्याएको प्रकाशकले जनाएको छ। ‘विटनेसिङ प्यालेस, पावर एण्ड पोलिटिक्स’ले पाठकलाई नारायणहिटी दरबारको रहस्यभित्र पुर्याउँछ र राजदरबार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको ‘कु’,… https://ift.tt/2qRsu2q
Post a Comment
Thanks.