
काठमाडौं: सरकारले तिलगंगा अस्पताललाई १० करोड अनुदान दिने निर्णय गरेको छ। मंगलवार बिहान बालुवाटारमा मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। यसैगरी विश्व बैंकको करिब ७ अर्ब ऋण पनि स्विकृत गरेको छ। बैठकले राष्ट्रिय महत्त्व राख्ने ९ वटा निर्णय गरेको मन्त्री बास्कोटाले जनाए। यी हुन् सरकारका… https://ift.tt/2vEVQ9T
Post a Comment
Thanks.