
काठमाडौं: गत सोमवार बिहानै ना ४ ख ४५१६ नम्बरको बस नयाँ दिल्लीबाट काठमाडौंका लागि छुट्यो। पर्यटक लिएर दिल्ली पुगेको बसमा ३६ जना यात्रु थिए। नेपालगञ्ज नाका हुँदै नेपाल भित्रिएको बसमा बुटवल आइपुग्दासम्म चार जना यात्रु मात्र भए। बाँकी यात्रुको यात्रा बिचमा नै टुङगियो। मंगलवार दिउँसो काठमाडौं छिर्ने मुख्य नाका थानकोटबाट… https://ift.tt/2EfGisp
Post a Comment
Thanks.