जग्गा बेचेर भारुमा लगानी, भयो बालुवामा पानी!
काठमाडौं : १७ महिना अगाडि भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका नोट बिक्री गरेर लाखौं कमाउने सपना देखेका थिए सुनिलदेव वैश्यले। १ हजारको भारतीय नोट २ सयमा किनेर ४ देखि ५ सय नेपाली रुपैयाँसम्म बिक्री गर्ने लक्ष्य थियो उनको। लाखौको फाइदा आउने यो काममा उनको पार्टनर थिए चेतबहादुर नेपाली। वैश्यले… https://ift.tt/2v7j6xb
Post a Comment
Thanks.