
मेलम्ची: बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ७.४ किमी सुरुङखण्डको मध्यभागको आज ब्रेक थ्रु भएको छ। सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागको सुरुङ छिचोल्ने कार्यक्रममा आज उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पुगेका थिए। मंगलबार मन्त्री मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर ब्रेक थ्रु गर्ने बताएकी… https://ift.tt/2JDo0oM
Post a Comment
Thanks.