छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ: प्रधानमन्त्री ओली
मुगु: प्रधानमन्त्री केपी शर्मा ओलीले रारा –कर्णाली पर्यटन वर्ष २०७५ को आज यहाँ एक समारोहबीच उद्घाटन गरे। उक्त अवसरमा ओलीले भने, 'रारा एक पटक जानै पर्ने ठाउँ भएको बताउँदै छायाँनाथ हेर्ने हो भने वैशमै जाउँ, बुढेशकाल लागेपछि गाह्रो हुँदोरहेछ।' प्रधानमन्त्री ओलीले थपे, “रारालाई पर्यटकीय आकर्षक गन्तव्य बनाइने, जडीबुटीको प्रदेश कर्णालीलाई… https://ift.tt/2vjx7HQ
Post a Comment
Thanks.