1.jpg)
काठमाडौं : ज्यासन रोएले दिल्लीको डेब्यु खेलमै उत्कृष्ट गरेपछि दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को ११औँ सिजनमा पहिलो जित हात पारेको छ। रोएले दिल्लीको लागि पहिलो खेलमा ओपनिङ गर्दै नटआउट ९१ रन बनाएपछि मुम्बईलाई ७ विकेटले पराजित गरेको हो। दिल्ली पहिलो खेलमा पञ्जाव तथा दोस्रो खेलमा राजस्थानसँग पराजित भएको थियो।… https://ift.tt/2qyMtTg
Post a Comment
Thanks.