काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता सुरु
काठमाडौं : काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगिता बिहीवारदेखि काठमाडौंमा औपचारिक उद्घाटन भएको छ। होमल्याण्ड स्पोर्टस क्लव नेपालको आयोजनामा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुन लागेको प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरे। मन्त्री विश्वकर्माले सरकारी स्तरबाटै आयोजना हुनुपर्ने अन्तर्राष्ट्रियस्तरको यस्ता प्रतियोगिता निजी क्षेत्रले गरेकोमा धन्यबाद दिए। मन्त्री विश्वकर्माले खेलकुदको… https://ift.tt/2GWmegR
Post a Comment
Thanks.