
काठमाडौं : एसियाली खेलकुदको छनोटअन्तर्गत बक्सिङमा त्रिभुवन आर्मीका खेलाडीले वर्चस्व कायम गरेका छन्। बिहीवार भएको छनोटमा पुरुषतर्फ ४९ केजी तौल समूहमा आर्मीका तेजवहादुर देउवाले सुनसरीका सुलभ तुलाधरलाई अंकका आधारमा हराउँदै एसियाली खेलकुदका लागि छनोट पक्का गरेका छन्। त्यस्तै पुरुष ५६ केजी तौल समूहमा आर्मीका बिमल रोकाले एपीएफका पुरन राईलाई अंकका… https://ift.tt/2v7EuCt
Post a Comment
Thanks.