
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग ऊर्जा व्यापारको क्षेत्रमा इनर्जी बैंकिङको अवधारणा सम्बन्धी प्रस्ताव राखेको बताएका छन्। तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। भारत भ्रमणको विषयमा जानकारी दिन प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस वक्तव्मा नेपाल र भारतबीच विद्युत व्यापार इनर्जी बैंकिङको अवधारणका… https://ift.tt/2v0DwYG
Post a Comment
Thanks.