दिल्लीबाट फर्किएपछि प्रम ओलीको बद्लिएको 'बडी ल्याङ्ग्वेज' : 'भारतसँगको सम्बन्ध बिगार्दैनौँ'
काठमाडौँ : भारतको तीन दिने राजकीय भ्रमण सकाएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलमा भारतीय समकक्षीसँगको भेट र उपलब्धिहरुबारे पत्रकारहरुलाई जानकारी दिँदै गर्दा प्रफुल्लित देखिन्थे। भारतसँगको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै गर्वका साथ उपस्थित भएका उनले अब भारतसँगको सम्बन्ध सधैं यस्तै रहिरहने बताए। ‘तपाईँहरुले सोध्नुभयो, नेपाल-भारत सम्बन्ध कस्तो… https://ift.tt/2HjMkuS
Post a Comment
Thanks.