दक्षिण एसियाली जुडो च्याम्पियसिपको रौनक, फोटोमा हेर्नुस्
काठमाडौं : नेपालमा आयोजना भइरहेको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा ६ देशका सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। ललितपुरस्थित आर्मी शारिरीक तालिम केन्द्रमा सञ्चालित च्याम्पियनसिपमा दोस्रो दिन घरेलु टोली नेपालका लागि इन्द्र बहादुर श्रेष्ठले १ स्वर्ण जिते। दोस्रो दिन प्रतिस्पर्धा भएको ७ मध्ये ६ स्वर्ण भने भारतले जित्यो। भारतले कूल १०… https://ift.tt/2F7LLBJ
Post a Comment
Thanks.