
काठमाडौं : अखिल नेपाल लनटेनिसको आयोजनामा आइटिएफ एसिया यू-१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली राष्ट्रको टिम छनोट सोमवारदेखि नेपालमा हुँदैछ। सोमवारदेखि शुक्रवारसम्म सातदोबाटोफस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगितामा ब्वाइजतर्फ ५ तथा गर्ल्सतर्फ ४ राष्ट्रले सहभागिता जनाउने प्रतियोगिताको निर्देशक तथा संघका सदस्य अजय विष्टले बताए। ब्वाइजमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र भुटानले सहभागिता जनाउनेछ… https://ift.tt/2HQ9edE
Post a Comment
Thanks.