
काठमाडौँ : लामो विवादपछि स्पेनस्थित नेपाली दूतावासले आफ्नो काम थालेको छ। वर्ष दिन अगाडि नै नेपाल सरकारले स्पेनमा दूतावास खोल्ने निर्णय गरेको थियो। परराष्ट्र मन्त्रालयसँगको सहकार्यविना नै दूतावास खोल्ने निर्णय भएको भन्दै यो विषय विवादमा परेको थियो। लामो प्रयासपछि नेपालका लागि स्पेनका राजदूत भरतबहादुर रायमाझीले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका… https://ift.tt/2HdwKRF
Post a Comment
Thanks.