
काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वैसाख ९ गते पार्टी एकताको घोषणा गर्ने दुई दलका नेताहरुले सार्वजनिक रुपमा बताउँदै आए पनि एकताका लागि गठन भएको 'पार्टी एकता संयोजन समिति'को बैठकसमेत बस्न सकिरहेको छैन।  चैत २२ गते बसेको समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बैठक बसी विवादित… https://ift.tt/2EMNa0y
 
Post a Comment
Thanks.