
काठमाडौं: अभिनेता दयाहाङ राईको निर्देशन रहेको नयाँ नाटक मञ्चन हुँदैछ। नाट्यकर्मी राजन खतिवडासँगको संयुक्त निर्देशनमा नाटक 'क्लब सेभेन' शुरु हुन लागेको हो। दोहोरो चरित्रमा बाँच्न संघर्ष गर्न बाध्य मानिसको प्रतिनिधि पात्र नाटकमा देखाइन्छ। नेपाली फिल्म क्षेत्रमा व्यस्त दयाहाङ राईले नाटक निर्देशनमा सक्रियता देखाएका छन्। उनले यसअघि 'झ्यालिञ्चा' निर्देशन गरेका थिए।… https://ift.tt/2ET2eKd
Post a Comment
Thanks.