.jpg)
काठमाडौँ : हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडा यस वर्षकी मिस नेपाल घोषित भएकी छिन्। काठमाडौँको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको ताज जितेकी हुन्। अब उनले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। खतिवडा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद… https://ift.tt/2GTWBNx
Post a Comment
Thanks.