
काठमाडौं : आठौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिप अन्तर्गत तेस्रो दिन भारतले टिम इभेन्ट्समा दुई स्वर्ण जितेको छ। यससँगै भारत सर्वाधिक १२ स्वर्णका साथ टिम च्याम्पियन बन्यो। भारतले सोमवार महिला टिम इभेन्ट्समा नेपाललाई ५-० ले तथा पुरुष टिम इभेन्ट्समा पाकिस्तानलाई ३-२ ले हरायो। सुशिलादेवी लिक्माबाम, अनिता अङ्गोम चानु, सुनिबालादेवी हुइद्रोम, गरिमा… https://ift.tt/2HMfEgn
Post a Comment
Thanks.