.JPG)
काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को बिहीबार बसेको विशेष साधारणसभाले संशोधित विधान पारित गरेको छ । साधारणसभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निर्देशनानुसार संशोधित विधान जस्ताको त्यस्तै पारित गरेको हो । सभामा आइसिसीका प्रतिनिधि अमर शेखको पनि उपस्थिति थियो । आइसिसीले असहमति जनाएका बुँदालाई हटाएर तयार पारिएको नयाँ विधानलाई पारित गरेपछि… https://ift.tt/2qJyt9u
Post a Comment
Thanks.