
काठमाडौं : शुक्रवार बिहान करिब ३ बजेर ४० मिनेट जाँदा शौचालय छिरेका प्रेमलाल चौधरी बाहिरिएनन्। महानगरीय प्रहरी बृत्त सिंहदरबारको बाथरुमबाट नबाहिरिएपछि खोज्दै जाँदा उनी मृत्युको मुखैमा पुग्दा भेटिए। तत्काल उनलाई वीर अस्पताल लगियो तर चिकित्सकले बचाउन सकेनन्। ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका उनी बिहीवारमात्रै पक्राउ परेका थिए। प्रहरीदेखि सुन… https://ift.tt/2quOEap
Post a Comment
Thanks.