बिदा कटौतीविरुद्ध मुस्लिम संघको आन्दोलन तयारी
काठमाडौं : मुस्लिम संघ नेपालले सरकारले बिदा कटौती गरेको विरुद्धमा आन्दोलन गर्ने तयारी गरेको छ। संघको महाधिवेशनपछि आन्दोलन गर्ने संघले जनाएको छ। नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन वैशाख १५ गते काठमाडौंमा हुँदैछ। पार्टी कार्यालय सानेपामा हुने महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्। वाम गठबन्धनको सरकारले मुस्लिम, आदिवासी,… https://ift.tt/2KbSKxq

Post a Comment
Thanks.