संघीय संसदको पहिलो अधिवेशन १५ घण्टा ३० मिनेट
काठमाडौं: संघीय संसदको दुबै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ। ३० दिनसम्म चलेको संघीय संसदमा प्रतिनिधि सभाको जम्मा ११ वटा बैठक बसेको भने राष्ट्रिय सभाको ८ वटा बैठक बसेको थियो। मन्त्रिषरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति १२ बजेदेखि लागु हुने गरी संघीय संसदको… https://ift.tt/2uJLwwL
Post a Comment
Thanks.