गणेश लामाको अनुसन्धान मिसिल सरकारी वकिलको कार्यालयमा
काठमाडौं: तीन साता अगाडि गौशलाको पशुपति भिजनबाट पक्राउ परेका गुन्डा नाइके गणेश लामाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ। फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो। हातहतियार खरखजना ऐनमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्दा पेस्तोल… https://ift.tt/2JlstfF
Post a Comment
Thanks.