
बलिउडका हास्य कलाकार राजपाल यादव र उनकी पत्नी राधा यादव ५ करोड 'ऋण फिर्ता' मुद्दामा दोषी ठहरिएका छन्। बलिउडका फिल्महरु चुप चुपके, ढोल, भुल भुलैया जस्ता फिल्मबाट अमेट छाप छोड्न सफल राजपाल दोषी रहेको ठहर हालै दिल्ली अदालतले गरेको हो। लिएको ऋण चुक्ता नगर्दा उनीमाथि मुद्दा दर्ता भएको थियो। … https://ift.tt/2vfz7Rz
Post a Comment
Thanks.