
काठमाडौं: छायाँकनको क्रममा अक्षय कुमारको फिल्म 'केशरी' को सेटमा आगो लागेको छ। भारतीय मिडियाका अनुसार महाराष्ट्रको एक गाउँको सेटमा लागेको आगलागी अहिले नियन्त्रणमा आएको हो । सतारा पुलिसले दिएको जानकारी अनुसार आगलागीले कुनै मानविय क्षति पुर्याएको छैन। सेटमा बम बिस्फोट दृश्यको सुटिङ भैइरहँदा आगोका झिल्का सेटमा परेपछि आगो लागेको हो। निर्माण टिमले… https://ift.tt/2qYzX0v
Post a Comment
Thanks.