
-एकराज पाठक काठमाडौः आठ वर्षदेखि जारी सिरियामा युद्ध रोकिने छाँट देखिएको छैन। झन यो संकट गहिरिँदै जाने संकेत देखा परेको छ। कतिपय विश्लेषकले त यसलाई अमेरिकाले रुसको रिस सिरियामा पोख्नसक्ने सम्मको स्थितिको आँकलन पनि गरेका छन्। यस्तो द्वन्द्वका सुरुवात शनिबारबाटै सुरु भएजस्तो देखिन्छ। शनिबार बिहानैदेखि सिरियामा अमेरिकी नेतृत्वमा आक्रमण सुरु… https://ift.tt/2JLN8cZ
Post a Comment
Thanks.