
फिल्म 'लिलिबिली'को वर्ल्ड प्रिमियर भएको छ। जापानको टोकियोस्थित नकानो जिरो हलमा भएको रेड कार्पेट प्रिमियरमा मुख्य कलाकार एवं निर्माण युनिटको उपस्थिति रहेको थियो। चैत ३० गते नेपाल रिलिज हुने फिल्मको प्रिमियरमा अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाहीले दर्शकसँग बसेर फिल्म हेरेका हुन्। प्रिमियरलाई डेस्टिनी क्रियसन जापानले… https://ift.tt/2EcKjO7
Post a Comment
Thanks.