
काठमाडौं: २६ वर्षीय खुमानसिंह थापा पोल्यान्ड जाने सपना बोकेर काठमाडौं छिरे। पोल्यान्ड जान आवश्यक पर्ने रकमको कुनै समस्या थिएन। त्यसैले पैसा भए त सजिलै पोल्यान्ड पुगिन्छ भन्ने लागेको थियो। थापाका लागि एकाएक समस्या बनिदियो उनको शैक्षिक योग्यता। एसएसली उतीर्ण गरेको प्रमाणपत्र आवश्यक पर्यो। तर, उनी थिए एसएलसी फेल। के गर्ने… https://ift.tt/2JCqbsO
Post a Comment
Thanks.