
काठमाडौं : २०७४ मा नेपालले क्रिकेटको वान डे इन्टरनेशन ओडीआई स्ट्याटसको मान्यता पायो। पहिलो पटक हात पारेको उक्त सफलता नेपाली क्रिकेटको लागि ऐतिहासिक थियो। यस्तै २०७४ सालमा भलिबलले नेपालको राष्ट्रिय खेलको मान्यता पायो। फुटबलमा भने नेपालले सफलता हात पार्न सकेन। मैदान भित्रको खेलसँगै मैदान बाहिर पनि खेलकुदमा धेरै उतारचढाव आए… https://ift.tt/2ITq5LS
Post a Comment
Thanks.