
काठमाडौँ : फरार प्रतिवादी लुकेको सूचना पाए लगत्तै सोमबार साँझ ठूलो सङख्यामा प्रहरी कलंकी पुगेको छ। कलंकीको एक होटेलमा फरार प्रतिवादी लुकेको विशेष सूचनाका आधारमा करिब सय जना प्रहरीको टोली कलंकी पुगेको प्रहरी स्रोतले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कलंकीका विभिन्न होटेल र शङ्कास्पद स्थानमा छापा… https://ift.tt/2ExCrqC
Post a Comment
Thanks.