
दक्षिण अफ्रिकी राष्ट्र स्वाजील्याण्डका राजा मस्वती तेस्रोले आफ्नो देशको नामै परिवर्तन गरेका छन्। उनले विशेष अवसर पारेर देशको नाम परिवर्तन गरेका हुन्। स्वाजील्याण्ड स्वतन्त्र भएको र आफ्नो पनि ५०औँ जन्म दिवसको अवसमा स्वाजिल्याण्डको नाम परिवर्तन गर्दै 'द किंगडम इएसवातिनि' राखेका हुन्। जसको अर्थ ल्याण्ड अफ स्वाजिज अर्थात स्वाजीहरुको भूमि भन्ने… https://ift.tt/2qNsbFL
Post a Comment
Thanks.