
काठमाठौं: वीर अस्पतालले मूल्य अविवृद्धि कर २७ लाख ४५ हजार नबुझाएको महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदन २०७४ ले जनाएको छ। वीर अस्पतालले पुरानो संरचना भत्काउँदा प्राप्त लिलामी रकमको कर नतिरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार औषधि खरिदमा पनि वीर अस्पतालमा अनियमितता भएको छ। २८ लाख ४६ हजार बढी मूल्य… https://ift.tt/2HjE5BM
Post a Comment
Thanks.