
काठमाडौं: एक बर्षदेखिको तलब तथा सेवा सुविधा नपाएको भन्दै ओखलढुङगास्थित रमाइलो एफएमका संवाददाताले आमरण अनसन शुरु गरेका छन्। संवाददाता पदमबहादुर कार्कीले शुक्रवारदेखि अनसन थालेका हुन्। त्यस्तै अन्य चार जना एफएमकै सम्वादाता पनि रिले अनसनमा बसेका छन्। नियुक्ति पत्र पाए पनि एफएम प्रशासनले समयमै तलब नदिएको भन्दै आमरण अनसन बसेको संवाददाता… https://ift.tt/2EwlWeg
Post a Comment
Thanks.